अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७ | Colorodo: 21:12

मुक्तक

ऋषि बस्ताकोटी २०७८ मंसिर १४ गते १७:३९ मा प्रकाशित

नबोली पछि लागे, ती सबै हजुरकै लागि भए,
चित्त बुझेन बोले, ती बर्षौ वर्षलाई बागी भए,
लोकतन्त्रमा लोकले नचाहे पनि हुने हो र हजुर-
जो जो भए ती धेरै त आखिर सीमा नाघिनाघी भए।