अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 04:36

मुक्तक

ऋषि बस्ताकोटी २०७८ कार्तिक १२ गते १३:२८ मा प्रकाशित

बेलाको बोली

घरी मोहोर सुकामा रमायौँ हामी,
घरी उखान टुक्कामा रमायौँ हामी,
सत्य, निष्ठा र न्यायको लड़ाईं सकिएछ-
हेर्दाहेर्दै कुस्ती र मुक्कामा रमायौँ हामी!