अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३० | Colorodo: 05:45

बेलाको बोली

ऋषि बस्ताकोटी २०७८ चैत १९ गते २०:५९ मा प्रकाशित

हेर्दा हेर्दै चार ‘अदक्ष’, दुई घार भयो,
यता लागौँ कि उता लागौँ क्या दोधार भयो ।
परदेशबाट घर देशतिर सिकाइयो हिजो अनेक
सुशासनको नारा उठाइयो, बेकार भयो ।