अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१ | Colorodo: 09:46

मुक्तक

राजेश खोटाङे २०७९ जेठ २० गते १०:०९ मा प्रकाशित

धेरै फरक हुन्छ प्रिय, गुमाउनु र कमाउनुमा
केही क्षणलाई मस्ती हुन्छ, पराईसँग रमाउनुमा
टिकाउन र बचाउन गाह्रो हुन्छ, सम्बन्धलाई
इमानदार बनी यहाँ आगोका फुल समाउनुमा ।।

प्रतिक्रिया