अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 07:38

म टुक्रे कवि

विनोद रोका २०७९ जेठ २० गते १०:११ मा प्रकाशित

मित्र,
सग्लोकवी भन्नु भएको भए गाल पर्थ्यो ।
विना बादल आकाशबाट असिना झर्थ्यो ।।
सिङ्गामा पनि शब्दहरू छन् तर गुदी खोइ ?
अनुत्तरित छ प्रश्न अझै सीता कस्की जोई ?