अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१४ | Colorodo: 08:29

मुक्तक

तीर्थराज अधिकारी २०७९ पुष २५ गते १३:०८ मा प्रकाशित

सोचाईमा कलुषित भावना जागे पछि
आफूप्रति जनताको विश्वास भागे पछि
साबुनले चेहरा धोएर के गर्नु साथी?
दिलभित्रनै मयलको चाङ लागे पछि।