अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

मुक्तक

तीर्थराज अधिकारी २०७९ कार्तिक १९ गते २०:२४ मा प्रकाशित

कसैलाई चारैतिर सत्रै सत्र छ
कसैसँग जन्मजात अधिपत्र छ
छ,सबै कुरा छ,के छैन? तर यहाँ
सामाजिक उपक्रम अलपत्र छ।