अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

मुक्तक

ऋषि बस्ताकोटी २०७८ कार्तिक १७ गते ८:०९ मा प्रकाशित

(बेलाको बोली)

साहिँलाले बिस्तारै ‘पेसा’ समाजसेवा बनायो,
मिलेकालाई फुटाई थोरै आफ्नो ‘पेवा’ बनायो,
मान्छे त ऊ महान् हो, त्यही भन्छन गीत गाउनेहरू
सकेको गर्‍यो, व्यवसायलाई यस्तो टेवा बनायो ।