अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५७ | Colorodo: 15:12

मुक्तक

तीर्थराज अधिकारी २०७९ भदौ १४ गते १०:४२ मा प्रकाशित

कुनै लुटेरा कुनै चटुपाध्य छन्
देश विकासका नारा असाध्य छन्
जो जहाँ भए पनि यहाँ त मित्र!
जनता भोकै कर तिर्न बाध्य छन्।