अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०५ | Colorodo: 13:20

मुक्तक

तीर्थराज अधिकारी २०७९ जेठ २१ गते १३:५३ मा प्रकाशित

वसन्तमा वनस्पति पलाउँछ
हरिलो भरिलो लहलहाउँछ
रूपको अर्थ नै स्वभाव हो साथी
जस्तो अग्नि,सबै कुरा जलाउँछ।