अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५७ | Colorodo: 04:12

यो सरकार हो

ऋषि बस्ताकोटी २०७९ असार ३ गते ७:५५ मा प्रकाशित

(बेलाको बोली)
यो सरकार हो, जसरी चलाए पनि चल्छ,
चलुन्जेल त चल्छ, नचले उसै गरी ढल्छ ,
तपाईँ भन्नुहुन्छ- जनताको चुलो बलेन खै,
बल्दै आएको त सडकको आगो हो, त्यो त बल्छ।