अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

निधारमा भए

ऋषि बस्ताकोटी २०७४ भदौ ४ गते ४:४९ मा प्रकाशित

कोही वारमा भए, कोही पारमा भए,

कोही भने अल्झिएरै मझधारमा भए,

भाग्यमा विश्वास गर्नेहरू त भन्दैछन् –

नहुने पनि हुन्छ यहाँ, निधारमा भए !