निधारमा भए – ऋषि बस्ताकोटी

 

कोही वारमा भए, कोही पारमा भए,

कोही भने अल्झिएरै मझधारमा भए,

भाग्यमा विश्वास गर्नेहरू त भन्दैछन् –

नहुने पनि हुन्छ यहाँ, निधारमा भए !

Published on August 20, 2017 at 4:49 am

Loading...

यसमा तपाइको मत