अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५९ | Colorodo: 17:14

हेर्दा हेर्दै (मुक्तक)

ऋषि बस्ताकोटी २०७५ जेठ १५ गते २१:४९ मा प्रकाशित

हेर्दा हेर्दै दुइजनाले उड़ाउने “जेट” आयो,
समृद्धिका लागि “गणतान्त्रिक बजेट” आयो,
तान्त्रिकहरूले बोलिदिए पुग्छ, विश्वास गर्नुस् –
असारमा पानीजहाज चलाउँला, बल्ल त जेठ आयो ।