अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२० | Colorodo: 22:35

म्यूज़िक भिडियो ‘अँध्यारो उज्यालो’ सार्वजनिक

बिआरटीनेपाल २०८१ वैशाख ११ गते १८:०० मा प्रकाशित

काठमाडौं । किशोर विश्वकर्माले रचना गरेको नयाँ गीत ‘अँध्यारो उज्यालो’ सार्वजनिक भएको छ । आरसी रिमालको स्वर र करणराज कार्कीको संगीत रहेको गीतलाई विषम आचार्यले एरेन्ज गरेका छन् । निराश जीवनमा आशाको अपेक्षा गरिएको गरेको सो गीत ‘संगीत भकारी’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

लामो समयदेखि साहित्यिक क्षेत्रमा सक्रिय रहेका विश्वकर्माको समाजसेवाको क्षेत्रमा पनि उनको सक्रियता उल्लेखनीय छ। उनका हरेक रचनामा नेपाल र नेपालीको आशा, आस्था र आकांक्षा प्रतिबिम्बित हुने गरेका छन् ।

प्रतिक्रिया