अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२३ | Colorodo: 18:38

स्प्रिङ्ग क्लसिकल भलिबलमा कोलोराडो नेपाल टिम विजयी

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७४ चैत ४ गते २२:१२ मा प्रकाशित

आपसी सद्भाव र भाइचाराको अभिबृद्दीको लागि कोलोराडोमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । स्प्रिङ्ग क्लसिकल भलिबल टाइटल दिएको यस प्रतियोगितालाई गोर्खाली टिमले आयोजना गरेको थियो । ब्रुमफिल्ड रिक्रेसन सेन्टरमा सम्म्पन्न उक्त टुर्नामेन्टमा स्थानीय ५ टिमको सहभागिता रहेको थियो । 

कोलोराडो नेपाल टिमले बाजी मारेको उक्त प्रतियोतामा डेनभर युथ उपबिजयता तथा आयोजक गोर्खाली तेस्रो भएको थियो भने सुमन के सी सर्बोक्रिस्ट खेलाडी घोषित भएका थिए । बिजयिता टिमहरूले क्रमशः : ३०० २०० र १०० डलर प्रोत्साहन स्वरूप प्रदान गरिएको थियो । 

प्रतिक्रिया