अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५२ | Colorodo: 17:07

समाज राजनीति

राकेश कार्की २०७५ भदौ १३ गते ९:३६ मा प्रकाशित

मुक्तक:

पाप गर्ने नै यहाँ रमाएका छन्
बेस्सरी कालो धन कमाएका छन्
समाज बिताउने धूर्तहरूको राजनीतिले
जनता चाहिँ पुर्पुरो समाएका छन्