अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३९ | Colorodo: 17:54

देशको कुरा

ऋषि बस्ताकोटी २०७४ पुष १८ गते ११:०० मा प्रकाशित

(मुक्तक)

देश बनाउन घरी जनादेशको कुरा हुन्छ,
देशकै नाममा घरी धनादेशको कुरा हुन्छ,
ओठेभक्ति नै मान्नुस् या जे ठान्नुस यसलाई –
नेपाली जहाँ जहाँ पुगे पनि देशको कुरा हुन्छ ।

 

जनवरी २, २०१८
नर्थ क्यारोलिना