अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२२
| Colorodo: 21:37
तिहारमा,
उन्ले लाउने रहर गरिन राम्रा
ती हार ,
जीद्घि गरिन चाईयो भनिन यो तिहार,
किन्दे मैले ती हार ऊन्लाई यही
तिहार,
ऊन्को खुशी जीत मेरा
होइनन् ती हार
ऊन्को खुशी जीत मेरा
होइनन् ती हार