अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४८ | Colorodo: 17:03

मुक्तक

तीर्थराज अधिकारी २०७८ फागुन २ गते १६:२८ मा प्रकाशित

शीतल पवन बनेर आउँला
कि प्रकाशलाई भनेर आउँला
तिमिले आउमात्र भनन प्रिय!
सुरङको बाटो खनेर आउँला।