अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०० | Colorodo: 00:15

मुक्तक

तीर्थराज अधिकारी २०७७ फागुन १२ गते ६:२३ मा प्रकाशित

प्रमुदित छौ, प्रकृतिले सौन्दर्य दियो भनेर
छियाछिया पार्‍यौ यो दिल् मैले चासो लियो भनेर
म कसरी उजुरी सावित गर्न सक्छु र प्रिय ?
तिम्रो आँखामै धारिलो तलवार थियो भनेर।