अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

मुक्तक

तीर्थराज अधिकारी २०७७ भदौ २६ गते १३:२० मा प्रकाशित

सत्य सोचलाई मित्रताको डोरीले तान्छ भन्छन्
हरदिन हररात प्रगति हुँदै जान्छ भन्छन्
जसले अरूको डाह गर्छ उसलाई भने हजुर
आफ्नै मनभित्र जलेको आगोले खान्छ भन्छन्।