अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४८ | Colorodo: 03:03

मुक्तक

तीर्थराज अधिकारी २०७७ साउन ३१ गते ९:४८ मा प्रकाशित

देव स्थलमा पुगे पछि नक्कली जटा पाल्ने
प्रीतिभोजमा सामेल हुँदा दाह्री जुँगा फाल्ने
यो त औसरवादी प्राणीको नियति हो साथी
चिप्लिएर नदीमा खस्यो भने नुहाई हाल्ने।