अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१८ | Colorodo: 09:33

मुक्तक- संस्कार

ॠषि बस्ताकोटी २०७७ साउन २० गते १२:३४ मा प्रकाशित

आफैँले आफैँलाई पद बनायौँ,
खादा मालाले गदगद बनायौंं,
स्वघोषित समाजसेवी बनेर –
संस्कार भने निकै दुखद बनायौँ ।