अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१३ | Colorodo: 05:28

मुक्तक

ॠषि बस्ताकोटी २०७५ भदौ ८ गते ११:४० मा प्रकाशित

बाटो पश्चगमनको

हिजो खुब सिकायौ – “सरकार त जनमनको हुनुपर्छ”,
आज गरी देखायौ- “शासन सके जति दमनको हुनुपर्छ”,
बलात्कृतको आँसु पुछ्न खोज्नेलाई ढालेर खूब गर्‍यौ-
समयको कसीमा अब तिम्रो बाटो पश्चगमनको हुनुपर्छ ।

सम्बन्धित सामग्रीहरू