अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२९ | Colorodo: 21:44

बेलाको बोली

ॠषि बस्ताकोटी २०७९ वैशाख १६ गते ७:१३ मा प्रकाशित

(मुक्तक)

यता नबिके उता बिकौँला,
उता नटिके यता टिकौँला,
अवसरको लर्को छ साथी-
मौका हो, गरौंला,केही सिकौँला।