अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२९
| Colorodo: 14:44
भारत । एयर इण्डिया एक यात्री विमान अहमबाद देखी लण्डनको लागि उढेको थियो र जसमा २४० भन्दा बढी यात्री सवार थिए, भारतको उत्तरपश्चिमी शहर अहमदाबादमा उडान पछि एउटा बिल्डिङमा ठोक्किएर दुर्घटनाग्रस्त भएको छ। यो दुर्घटना बिहीवार भएको हो भने यो दशकौंमा भारतको सबैभन्दा खराब विमान दुर्घटनाहरू मध्ये एक हो।
अधिकारीहरूले बताए अनुसार, विमानले उडान पछि स्थानिय मेडिकल कलेजमा ठोक्किएको थियो। स्थानिय अस्पतालका एक डाक्टरले एसोसिएटेड प्रेसलाई बताए अनुसार, कमसेकम एक जना सिट नम्बर ११ए मा बसेका एक यात्री रमेश विश्वाशकुमार यस दुर्घटनाबाट बच्न सफल भएका छन् ।