मलाई के थाहा- लव गाउँले, बालाजु

बिआरटि नेपाल सम्बाददाता

मलाई के थाहा
तिमीलाई कर्कलोको पातमा

पानीले हाम्रो कहानी लेख्न मनपर्छ,
मलाई झन् त्यो के थाहा

तिमीलाई मेरो जिन्दगी डढेर
हावामा उडेको खरानी देख्न मनपर्छ

थाहा पाएको भए तिम्रो सजिलोको लागि
कर्कलोको पात र पानी

डढेको जिन्दगी र खरानी बोकेर
म तिम्रै ऑगनमा उपस्थित हुने थिएँ !

Published on October 27, 2017 at 10:43 am

Loading...

यसमा तपाइको मत