अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३९ | Colorodo: 20:54

मुक्तक

तीर्थराज अधिकारी २०७७ माघ २८ गते ६:३० मा प्रकाशित

लुच्चा,फुच्चा र छुच्चाहरूले वाद बनाए
श्रोत भएर विकास नहुने अपवाद बनाए
लुछे,चुँडे,कोपरे सकेसम्म गरे कुनैले यहाँ
यिनकै कारणले हाम्रो देश बरबाद बनाए।