अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५६ | Colorodo: 06:11

चलचित्र ‘माइतीघर’का नायक सिपी लोहनीको निधन

बिआरटीनेपाल २०८१ वैशाख १७ गते ६:२७ मा प्रकाशित

कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको नायक कृष्ण मल्लले आफ्नो फेसबुकमा उल्लेख गर्नुभएको छ ।

नायक लोहनी चर्चित नेपाली चलचित्र माइतीघरका नायक हुनुहुन्छ । उहाँ पार्किन्सन,अल्जाइमर्स र नियोनियाबाट ग्रसित हुनुहुन्थ्यो । ८६ बर्षका लोहनीको उपचारकै क्रममा सोमबार निधन भएको हो। उहाँ प्रख्यात भारतीय नायिका माला सिन्हाका श्रीमान् हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू