अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२६ | Colorodo: 00:41

मुक्तक

तीर्थराज अधिकारी २०७६ पुष १५ गते ११:४३ मा प्रकाशित

हिमाल जस्तो उच्च विशाल वक्ष भयो भने
इमानदार राष्ट्रवादी पक्ष-विपक्ष भयो भने
विकासमा वास्तुको अड्चन नहोला साथी
चट्टान समान मजबुत लक्ष भयो भने।