अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५६ | Colorodo: 03:11

अमेरिकाको कोलोराडोमा दुर्घटनाबाट मृत्यु भएकाको अन्तिम संस्कार भोलि बिहान

बिआरटिनेपाल संवाददाता, कोलोराडो २०७५ फागुन १ गते ११:२२ मा प्रकाशित

गत शनिवार बिहान ६ः४० मा साउथ च्याम्बर रोड र इस्ट ह्याम्डन एभेन्यूमा भएको सवारी दुर्घटनामा मृत्‍यु भएका दुई जना नेपाली भासी भुटानीहरू यादव मगर र अशिश तामाङको अन्तिम संस्कार भोलि हुने भएको छ । अन्तिम संस्कार पार्कर र डार्थमाउथको कर्नरमा रहेको Horan & McConaty Funeral Service, मा बिहान ८ बजे हुने भएको छ ।

अन्तिम संस्कार हुने ठेगाना
Horan & McConaty Funeral Service
11150 East Dartmouth Avenue
Aurora, CO 80014
Time : 8 AM

प्रतिक्रिया