अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३७ | Colorodo: 14:52

प्रधानमन्त्री ओलीले कलाकार र चलचित्र पत्रकारका लागि प्रम निवासमा राखेको दिवाभोज (तस्विरमा)

बिआरटीनेपाल २०७४ चैत १७ गते १०:४१ मा प्रकाशित

हिजो सम्पन्न फान अवार्डका बिजेता, कलाकर्मी र चलचित्र पत्रकारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजना गरेको दिवाभोजमा सरिक कलाकर्मी र पत्रकारहरु ।

तस्विर :सुषमा देवकोटा (बिआरटी नेपाल डटकम) 

FOR NEWS CLICK HERE

प्रतिक्रिया