अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

रहर फेर्नुभो

ऋषि बस्ताकोटी २०७४ माघ ९ गते ९:१० मा प्रकाशित

मुक्तक

 

घर फेर्नुभो उहाँले,थर फेर्नुभो,
कहिले चौतारो कहिले वर फेर्नुभो,
फेर्नु फेरिनेमै मज्जा छ र त हेर्दाहेर्दै –
जीवनका एक एक रहर फेर्नुभो ।