अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४४ | Colorodo: 11:59

बाढी पहिरोबाट ज्यान गुमाएकाका परिवारलाई ३ लाख दिने २ नम्वर प्रदेश सरकारको निर्णय

बिआरटीनेपाल २०७६ असार २८ गते १:३९ मा प्रकाशित

प्रदेश नम्बर २ सरकारले आफ्नो प्रदेशमा बाढी पहिरोबाट ज्यान ज्यान गुमाएकाका परिवारलाई क्षतिपुर्ति स्वरुप   ३/३ लाख दिने निर्णय गरेको छ ।

प्रदेश नं २ सरकारको मन्त्रीपरिषदको आपतकालीन बैठक बैठकले सो निर्णय गरेको हो । बैठकले प्रदेश २ का प्रभावित जिल्लामा तत्काल १०–१०लाख रुपैया निकासा गरी त्रिपाल, खाना लगायत समाग्री उपलब्ध गराउने  निर्णय गरेको छ।

यस्तै  बैठकले हेलिकप्टर, सेना, प्रहरी  ,सशस्त्र प्रहरी लगायतलाई उद्दार  र राहत कार्यमा जुटाउनका लागि संघ सरकारलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू