अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

प्रधानमन्त्रीद्धारा मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति नियुक्ति

बिआरटीनेपाल २०८१ वैशाख १८ गते ७:२२ मा प्रकाशित

मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त भएका छन्। प्रधानमन्त्रीसमेत रहनुभएका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’  ले मंगलबार दुई विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्नुभएको हो ।

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त भएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो। मेरिटोक्रेसीका आधारमा उपकुलपति नियुक्त गरिएको उहाँको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू