अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२३ | Colorodo: 23:38

यस वर्ष जीडीपीको २२.९६ प्रतिशत रेमिट्यान्स भित्रिने

बिआरटीनेपाल २०८१ वैशाख १८ गते ७:३० मा प्रकाशित

चालु आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म जीडीपीको २२.९६ प्रतिशत रेमिट्यान्स भित्रिने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत वर्षको तुलनमा यो वर्ष रेमिट्यान्स वृद्धि हुने देखिएको छ ।

गत वर्ष रेमिट्यान्स जीडीपीको २२.८२ प्रतिशत थियो । कार्यालयले नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब पुग्ने पनि अनुमान गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू