अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

विप्लवको पार्टीले ७ जेठमा काठमाडौंमा प्रदर्शन गर्ने

बिआरटीनेपाल २०८१ वैशाख १८ गते ७:३८ मा प्रकाशित

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ७ जेठमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । पार्टीको पछिल्लो बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित कार्यक्रममा महासचिव विप्लवले विश्व शान्तिका लागि समाजवाद भन्ने नाराका साथ र्‍याली निकाल्न लागिएको बताउनुभयो ।

अहिले तेस्रो विश्वयुद्धमा जान लागेको त होइन भन्ने चिन्ता रहेकाले विश्व शान्तिको पक्षमा र्‍याली निकाल्न लागिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू