अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२८ | Colorodo: 11:43

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीवीच भेट

बिआरटीनेपाल २०७६ जेठ १ गते ७:३७ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीवीच भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा भएको भेटमा चीनको युनान प्रान्तको कुन्मिन सहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इष्ट एसिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर का बिषयमा छलफल भएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू