अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

मुक्तक- राजेश खोटाङे

राजेश खोटाङे २०७५ माघ १० गते २२:५० मा प्रकाशित

धेरै फरक हुन्छ प्रिय, गुमाउनु र कमाउनुमा
केही क्षणलाई मस्ती हुन्छ, पराईसँग रमाउनुमा
टिकाउन र बचाउन गाह्रो हुन्छ, सम्बन्धलाई
इमानदार बनी यहाँ आगोका फुल समाउनुमा ।।

 

प्रतिक्रिया