अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१८ | Colorodo: 02:33

मुक्तक

राजेश खोटाङे २०७४ पुष २ गते २०:४४ मा प्रकाशित

धेरै फरक हुन्छ प्रिय, गुमाउनु र कमाउनुमा
केही क्षण लाई मस्ति हुन्छ, पराई सँग रमाउनुमा
टिकाउन र बचाउन गाह्रो हुन्छ, सम्बन्ध लाई
इमानदार बनी यहाँ अागाेका फुल समाउँनुमा ।।

प्रतिक्रिया