अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३५ | Colorodo: 09:50

काठमाडौं महानगरमा बालेनको मतान्तर झण्डै दोब्बर

बिआरटीनेपाल २०७९ जेठ १ गते ५:५० मा प्रकाशित

काठमाडौं महानगरमा स्वतन्त्र तर्फबाट मेयरका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले झण्डै दोब्बर मतान्तर कायम गर्नुभएको छ । दिउँसो ५ बजेर १० मिनेटमा प्राप्त मतपरिणामअनुसार बालेनले ३५ सय ३२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित १८ सय ५६ मत ल्याउनुभएको छ ।

यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार १६ सय ६८ मत पाउनुभएको छ । काठमाडौंमा सुरुवातदेखि बालेनले अग्रता कायम गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू