अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१५
| Colorodo: 13:30
(लघुकथा)
बल गर्यो। बल पुग्दैन।
त्यतिखेर म कमिलाको ताँतीलाई सम्झन्छु।
मौरीको गोलबद्ध भाँतीलाई सम्झन्छु।
मैले गोलबद्ध हुन कैले जानिन।
कमिलाको ताँतीझैँ लाइनमा लागेर हिंडन
कैले मानिन।
मार्च,९ २०२१, मङ्गलवार
डेनवर, कोलोराडो, यूएसए