अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१५
| Colorodo: 13:30
राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना भाइरस संक्रमण भएको छ । पीसीआर परीक्षणमा बुधबार अध्यक्ष केसीको रिपोर्ट पोजेटिभ आएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउनुभएका अध्यक्ष केसीको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । उहाँ केही दिनयता अस्वस्थ रहनुभएको बुझिएको छ ।