अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५७ | Colorodo: 01:12

माइतीघरमा साँस्कृतिक प्रतिरोध

बिआरटीनेपाल २०८१ वैशाख १७ गते ६:०० मा प्रकाशित

काठमाडौँमा साँस्कृतिक प्रदर्शन गरिएको छ। सोमबार दिउँसो माइतीघर मण्डलामा विभिन्न साँस्कृतिक झाँकीहरुसहित ‘साँस्कृतिक प्रतिरोध’को आयोजना गरिएको हो।

प्रदर्शनमा सहभागीहरुले साँस्कृतिक अतिक्रमण रोक्न माग गरेका छन्। प्रदर्शनका क्रममा विभिन्न साँस्कृतिक बाजागाजा, पोशाक लगाएकाहरुले नाँचगान गर्दै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू