अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०१ | Colorodo: 01:16

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरमा कार्यकारिणी समिति विस्तार

कपिलदेव सुवेदी र मणि दाहाललाई कार्यकारिणी समितिको सदस्यको रूपमा मनोनयन

बिआरटीनेपाल २०७६ माघ १४ गते १२:३२ मा प्रकाशित

कपिलदेव सुवेदी र मणि दाहाललाई कार्यकारिणी समितिको सदस्यको रूपमा मनोनयन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टर कार्यकारिणी समितिको मिति जनवरी २१, २०२० मा बसेको बैठकद्वारा च्याप्टरको कार्यकारिणी समितिलाई पूर्णता दिन र च्याप्टरको कार्य सम्पादन क्षमता बढाउन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरको विधान- २०१२, धारा ८ बमोजिम च्याप्टरलाई निरन्तर रूपमा सहयोग गर्दै आउनुभएका च्याप्टरको आजीवन सदस्यहरू कपिलदेव सुवेदी र मणि दाहाललाई कार्यकारिणी समितिको सदस्यको रूपमा मनोनयन गर्ने सर्वसम्मत निर्णय गरिएको छ ।

प्रतिक्रिया