अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४२ | Colorodo: 06:57

ओडिआई वरीयतामा पाकिस्तान शीर्ष स्थानमा

बिआरटीनेपाल २०८० वैशाख २३ गते ५:५० मा प्रकाशित

घरेलु टोली पाकिस्तानले चौथो खेलमा न्युजिल्यान्डमाथि सानदार जित हात पारेसँगै आईसीसी ओडिआई विश्व वरियतामा शीर्ष स्थानमा उक्लिएको छ ।लगातार चार जितका साथ पाकिस्तानले भारत र अष्ट्रेलियालाई पछि पार्दै ओडिआई वरियतामा शीर्ष स्थानमा उक्लिएको हो ।

कराँचीमा रहेको नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली १ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।नयाँ वरीयतामा अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, इंग्ल्यान्ड चौथो तथा न्युजिल्यान्ड पाँचौ स्थानमा रहेका छन् । नेपाल भने १४ औं स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू