अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३२ | Colorodo: 12:47

च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बायर्न खेल्दै

बिआरटीनेपाल २०८१ वैशाख ५ गते ७:२२ मा प्रकाशित

युरोपेली च्याम्पियन्स लिग फुटबलमा आज राति क्वाटरफाइनलको दोस्रो लेगका अन्तिम खेल हुँदैछन् । राति पौने एक बजे हुने खेलमा म्यानचेस्टर सिटी र रियल म्याड्रिड तथा आर्सनल र बायर्न म्युनिख खेल्नेछन् ।

यी टोलीले पहिलो लेग बराबरी खेलेका छन् । सिटी र रियल म्याड्रिडले तीन/तीन तथा आर्सनल र बायर्नले दुई/दुई गोलको बराबरी खेलेका हुन् । गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) र बोरुसिया डर्टमण्ड सेमिफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू