अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३० | Colorodo: 09:45

प्रिमियर लिग फुटबलमा आज तीनवटा खेल हुँदै

बिआरटीनेपाल २०८१ वैशाख ८ गते ८:३७ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीनवटा खेल हुँदैछन् ।पहिलो खेलमा लुटन टाउन र ब्रेनफोर्ड तथा सेफिल्ड युनाइटेड र बर्नलीले खेल्दैछन् । आजै राति सवा १२ बजे उल्भ्स र आर्सनलबीच खेल हुनेछ ।

आज विजयी भएमा आर्सनल शीर्ष स्थानमा फर्किनेछ । लिगको उपाधिको लागि म्यानचेस्टर सिटी, आर्सनल र लिभरपुलबीच निकै प्रतिष्पर्धा छ । समान ३२ खेलमा सिटीको ७३ तथा आर्सनल र लिभरपुलको समान ७१ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू