अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१४
| Colorodo: 06:29
एसीसी प्रिमियर कपको सेमिफाइनलबाट नेपाल बाहिरिएको छ । यूएईविरुद्ध ६ विकेटले पराजित भएसँगै साविक विजेता समेत रहेको नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलबाट बाहिरिएको हो ।
शुक्रबार ओमानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १२० रनको लक्ष्य १७.२ ओभरमा ४ विकेट गुमाएर पुर्याउँदै यूएई प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।