अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२७ | Colorodo: 21:42

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलबाट बाहिरियो

बिआरटीनेपाल २०८१ वैशाख ७ गते ७:१० मा प्रकाशित

एसीसी प्रिमियर कपको सेमिफाइनलबाट नेपाल बाहिरिएको छ । यूएईविरुद्ध ६ विकेटले पराजित भएसँगै साविक विजेता समेत रहेको नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलबाट बाहिरिएको हो ।

शुक्रबार ओमानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १२० रनको लक्ष्य १७.२ ओभरमा ४ विकेट गुमाएर पुर्‍याउँदै यूएई प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू