अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४० | Colorodo: 07:55

सर्वोच्चले सभामुखसँग माग्यो कांग्रेसलाई विपक्षी दल तोक्नुको कारण

बिआरटीनेपाल २०७९ माघ २५ गते ५:१७ मा प्रकाशित

सर्वोच्च अदालतले संघीय संसद सचिवालयसँग नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुको कारण माग गरेको छ । सर्वोच्चले सचिवालयसँग नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुको कारण माग गरेको अदालतले जनाएकाे छ ।

देउवालाई विपक्षी दलको मान्यता दिने संघीय संसद सचिवालयको निर्णयविरुद्ध अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू